सडक निर्माणको काम नसकिएको मात्र ट्याक औपन मात्र भएको हो ः सेना

जाजरकोट , जाजरकोट डोल्पा सडक सडक खण्डको त्रिपुरकोट सडक खण्डमा ट्याक औपन भएको विषयलाई लिएर भएको टिका , टिप्पणी प्रति सेना दुखी भएको बताएको छ ।
सडक निर्माण कार्य पुरा भएको नभई ट्याक औपनको काम मात्र पुरा भएको सेनाले स्पष्ट पारेको छ । त्रिपुरकोट सम्म मात्र यातायात उद्घाटन हुँने निर्माण कार्यदल प्रमुख विश्ववन्धु पहाडीले बताउनुभयो । दुनै हुँदै मरिम्ला सम्म काम हुँन वाँकी रहेका समेत सेनाले बताएको छ ।










