डोल्पामा भएको दुखद घटना प्रति दुख व्यक्त

सुकमाया थापा

डोल्पा ः डोल्पाको वतासेमा भएको जीप दुर्घटना परी मृत्यू भएका प्रति पुर्व शान्ति मन्त्री तथा प्रतिनिधीसभा सदस्या सत्य पहाडीले दुख व्यक्त गर्नुभएको छ ।

दश जनाको मृत्यू हुँने गरी भएको दुर्घटनाको खवरले आफु निकै दुखी भएको बिज्ञप्ति मा उल्लेख छ । घाईतेको स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नुभएको छ । घाईतेको निशुल्क उपचारका लागि पहल गर्न सरकार संग समेत गर्नुभएको छ । मृतकका आफन्तलाई क्षतिपुर्ती दिन समेत उहाँले सरकार संग माग गर्नुभएको छ ।

त्यस्ते प्रदेशसभा सदस्या बीरवहादुर शाहीले समेत दुख व्यक्त गनुभएको छ । उहाँले यस्ता खालका घटना कहिले नदोहोरिउन भन्दै मृतक प्रति श्रादान्जली र घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गनुभएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!