जाजरकोट (क) का सांसद गणेसप्रसाद सिंहले प्रदेशबाट छुट्याएको वजेटको पुर्ण पाठ ( पत्रकार सम्मेलन गरी सार्वजानिक)

जाजरकोट ः चुनावमा गरेका प्रतिवद्धता पुरा नगरेको आरोप धेरै नेतालाई लागि रहेको बेला जाजरकोट प्रदेशसभा सदस्या (सांसद )गणेस प्रसाद सिंहले आफुले गरेका काम पत्रकार सम्मेलन गरी सार्वजानिक गरेका छन् । उनले बीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मलेन गरी विभिन्न योजनाको विवरण सार्वजानिक गरेका हुँन् । उनले यूद्ध स्तरमा काम गरिने समेत बताए । जिल्लाका ठुला योजना , सडक, खानेपानी र शिक्षामा जोड दिएर वजेट बिनियोजन गरेका बताएका छन् । वजेटको पुर्ण पाठ सहित

 




सम्बन्धित समाचार


error: Content is protected !!