बाँकेको कारकादाेमा बसको ठक्करबाट डोल्पाकी महिला गम्भीर घाईते


लेख बुढा डाेेेल्पा
बाँँ के/  नेपालगन्जको कारकाधोमा बसको ठक्करबाट विहिवार विहाना डोल्पाकी एक महिला गम्भीर घाईते हुनु भएको छ ।

गाडी बाट झर्ने क्रममा डोल्पा त्रिपुरासुन्दरी नगरपालीका वडा नं. २ मधु बर्ष २६ की मुना कुमारी बुढालाई नेपालगन्जको कारकाधो यातायात कार्यलय नजिकै नेपालगन्ज हाईओय रोडमा बाग्याश्वरी यातायातको ७५२४ नंम्बरको बसले ठक्कर दिदा घाईते हुनु भएको हो ।

बस बाट ओर्लिने क्रममा बसले ठक्कर दिएर घाईते भएकी बुढालाई नरसिगँ होम हस्पीटलमा उपचार भैरहेको गाडी चालक र गाडीलाई जिल्ला प्रहरी कार्यत्रलय बाकेँमा बुझाईएको घाईतेका आफन्त जय बहादुर रोकाया JB ले जानकारी दिनु भएको छ । गाडी र चालक को अवस्थाको बारेमा बुझना खोज्दा जिल्ला प्रहरी कार्यलय बाकेँमा फोन नउठ्दा विस्तृत जानकारी आउन बाकीँ छ ।




सम्बन्धित समाचार


error: Content is protected !!