प्रतापदासको अलीअली तिम्रो माया अलीअली मेरो माया‘।।गीतको भिडिओसार्वजनिक

माया मायामा याए माया, खोजी हेरिनौ प्रिय खोजी हेरिनौ जानुछ जहाँ तिमीले सोधी हेरिनौ जस्ता सुगम संगीत दिईसकेकार नवयुवासंगीतकार बाट सम्मानित भइसकेका मनोज सुनुवार एकदशकपछी फेरीअलीअली तिम्रो मायाअलीअली मेरो माया गीत लिएर पुन साङेतिक क्षेत्रमा आएका छन ्
नेपाल आइडलसिजनएकका सेकेन्डर नरअपप्रतापदासको स्वर रहेको उक्त गीतमा शब्द ,संगीत तथा निर्माण मनोजसुनुवारको रहेकोछ भने सन्जीव बाराएलीले संगीत सम्योजन,श्रिङ्गगार अरुणा घिमिरे ,निर्त्य निर्देशन जास्मिन मगर छायाकार आभेस्बज्रचार्य सम्पादन माधव बेल्बासे अभिनयमा सरस्वती लामा, दिलकमल छेत्रीर भिडिओ निर्देशन अमृत सुनुवारको रहेको छ ।

अहिलेको चलेको गीत भन्दा फरक तथा नयाँ पुस्ताका किशोर तथा किशोरी बिचको माया प्रेमलाईआधार मानेर बनाइएको रगीत निकै मेलोडियोस भएकोले यो गीत युवा युवती बिच निकै लोकप्रिय हुनेआशा गाएक प्रतापदासले गरेका छन




सम्बन्धित समाचार


error: Content is protected !!