गाडि दुर्घटनामा हुदा घाईते

दिलमाया शाही

जुम्ला सुर्खेतबाट जुम्लाका लागि छुटेको काकरेविहाको यातायातको यात्रुवाहक बस रारालिही र नाग्मको बपचमा दुर्घटना भएको छ आठ जना घाईते भएको जिल्ला पैहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुार ना ६ ख ९ सय २२ नम्वरको दुर्घटना भएको हो । जुम्लामा यात्रु बोकेको गाडी दुर्घटजुम्ला यात्रु बोकेको ना ६ ख ९२२ नम्बर गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । २२ जना यात्रु बोकेर गन्तव्यतिर जाँदै गरेको गाडी आइतबार साँझ दुर्घटना भएको हो ।सुर्खेतबाट जुम्ला आउदै गरेको गाडी जुम्ला सडक खण्डको रारालिही नाग्म बजारबीच दुर्घटना भएको हो । दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् भने ३ जना सामान्या घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । आधिकारिक जानकारी आउन बाँकी छ




सम्बन्धित समाचार


error: Content is protected !!