जमानी रितियो तर राज्यले सुनेन हाम्रा कुरा – राहत शिक्षकको गुनासो

जाजरकोट , यहाँका राहत शिक्षकहरुले राज्यलाई जवानी रित्याएको आरोप लगाएका छन् । यूवा , जोस ,जागर भएको समयमा काममा लगाएर जमावी रितिएर वुढेसकाल लाग्दा सम्म उचित सम्वोधन नगरेको उनीहरुको आरोप छ । शिक्षकहरुलाई विभिन्न वर्गमा विभाजन गरी राज्यले आफुहरुलाई शौतेनी व्यवहार गरेको आरोप शिक्षकहरुले लगाएका छन् । आफुलाई पनि राज्यले सेवाका आधारमा व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जाजरकोट सदरमुकाममा भएको पत्रकार सम्मलेनमा उनीहरुले यस्तो माग गरेका हुँन् ।





error: Content is protected !!