संविधान दिवस मनाउन समिति गठन

जाजरकोट , नलगाड नगरपालिकाले असोज ३ गते संविधान दिवस मनाउन नगरप्रमुखको संयोजकत्वमा एक समिति गठन गरेको छ । पहिलो पटक गाउँ , गाउँमा संविधान दिवस बनाउन लागिएको स्थानीयले बताएका छन् । नगरप्रमुखका अनुसार २ गते देखि ४ गते सम्म दिपावली तथा अन्य कार्यक्रम गरि मनाईने छ ।










