पत्रकार बोहरालाई नेपाल पर्यटन पत्रकार महासंघ जाजरकोट को सहयोग

साउन २० गते गएको पहिरोले ५ बर्षिय छोरी नज्मा वोहोरा ,४ कोठे घर, अन्नपानी, लत्ताकपडा भाडावर्तन सहित घरभित्रको सबै सम्पति घुमाएका पर्यटन पत्रकार तिर्थराज बोहरालाई नेपाल पर्यटन पत्रकार महासंघ जाजरकोट शाखाले २० हजार नगद हस्तान्तरण गदै ।
तस्बिर पर्यटन पत्रकार महासंघ जाजरकोट










