मुड्केचुलाको ओक्टमा ढङ्गा लागेर एक महिलाको मृत्यु

सुकमाया थापा

डोल्पा , यहाँको मुड्केचुला गाउँपालिकाको ओक्टमा मंगलबार पहिरोबाट आएको ढङ्गा लागेर एक महिलाको मृत्यु भएको छ । अविरल वर्षाका कारण आएको पहिरोले मुड्केचुला गाउँपालिका वडा नं ८ का ४० कि राजु रोकाएको बुधबार मृत्यु भएको छ । २८ गते लेख तीर बाख्रा चराउनको लागि गोठाला गएका रोकायको बाख्रा चराउदै गर्दा ढङ्गा लागेको हो ।
रोकायलाई उपचारको लागि जुम्ला लैजादै गर्दा बुधबार जुम्लाको गोठे चौरमा ज्यान गएको मुड्के चुला गाउपालिका ८ का स्थानीय बीरभद्र रोकायले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!