घुम्ती पसलमा रुख ढल्दा

सरु वस्नेत
जाजरकोट ः भेरी नगरपालिका वडा ३ ठाँटी नजिकै बिहान ७ बजेतिर पहिरो जादा ५ वटा घुम्ती पसलमा क्षति पुगेको छ पहिरो सगै ढलेको ठुलो सालको रूखले उत्तm घुम्ती हरूमा क्षेति पुर्याएको हो । बिस्नु रोकाय ,रेखा शाही, उदम नेपाली र पुर्न परियारको घुम्तीमा क्षति भएको छ । पहिरो गएको केहिबेरमा स्थानीय र प्रहरीको सहयोगमा घुम्ती भित्र को सामग्रीहरु सुरक्षित गरिएपनि घुम्ती भने काम नलाग्ने अवस्थामा पुगेको छ ।










