पत्रकार मगरको स्वास्थ्य अवस्था वुझन जनार्दन पुगे हस्पीटल

नेपाल पत्रकार महासंघका पुर्व महासचिव उजिर मगरको स्वास्थ्य अवस्था वुझन नेकपाका नेता जनार्दन शर्मा ललितपुरस्थित मेडिसिटी हस्पिटलमा पुगेका छन् । केही दिन अघि दुर्घटनामा परि घाईते भएका पत्रकार मगरको स्वास्थ्य अवस्था अवस्था सुधार हुँदै गएको भेटमा वताएको थियो । त्यस्तै राससका महाप्रवन्धक उपेन्द्र शर्माले पनि मगरको स्वास्थ्य अवस्था वुझन अस्पताल गएका थिए ।










