शौचालय जाँदा घरको बारदर्ली बाट लडेर मृत्यू

जाजरकोट , २२ असार (रासस)ः यहाँको शिवालय गाउँपालिका वडा १ स्यापीका ६० वर्षीय करवहादुर बाँढाको मृत्यू भएको छ । शुक्रबार विहान शौचालय जाँनाका लागि घरबाट निस्किदै गर्दा घरको बारदलीबाट लडेर मृत्यू भएको स्थानीय पुर्ण समिर महतराले बताउनुभयो । लडेर घाईते भएका बाँठालाई उपचारका लागि स्थानीय मेडिकलमा लिदैगर्दा मृत्यू भएको हो ।










