चौरजहारी उद्योग बाणिज्य संघको साधारण सभा सुरु

ज्ञानु गौतम रुकुम
चौरजहारी उद्योग बाणिज्य सघको प्रथम साधारण सभा शनिबार चौरजहारीमा सुरु भयको छ  ।

उद्योग बाणिज्य सघ चौरजहारिका अध्यक्ष तेज बहादुर बिस्ट अध्यक्षता मा भएको कार्यक्रम मा चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माको प्रमुखआतिथ्यतामा एबम नगर प्रामर्स समितिका संयोजक प्रेम बहादुर ओलि बिशेष आथ्तित्यता रहेको थियो । साधारण सभाले आजै नयाँ नेतृत्व चयन गर्ने चौरजहारी उद्योग बाणिज्य सघका सकृय सदस्य सन्तोस ओलिले जानकारी दिनु भयो ओलिका अनुसार सकेसम्म निर्बिरोध रुपमा नयाँ नेतृत्व चयन हुनेछ १ कार्यक्रममा बोल्दै नगरप्रमुख बिशाल शर्माले सफल, जुझारु र क्रियाशिल टिम छान्न आग्रह गर्नु भयो १ सभा अहिले जारी छ




सम्बन्धित समाचार


error: Content is protected !!