एक्कासी गाउँ गाउँमा प्रहरी पसेपछि ( फोटो फिचर)

जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा र मालिका सामुदायिक प्रहरी सेवा केन्द्रको सहभागितामा भेरी नगरपालिका वडा नं ३ र ४ को गैरीखाली, ठाँटी बजार र थाप्ले लगाएतका ठाउँमा र्यालीमा सहभागी प्रहरीहरु । र्यालीमा अपराध रोकथाम, जनचेतनामुलक कार्यक्रम , स्कुल सम्पर्क, बातावरण, हिंसा मानव वेचबिखन तथा ओसारपसार विरुद्ध धुम्रपान र मद्यापान विरुद्ध सामाजिक अपराध, साईवर अपराध, बालबिवाह, छाउपडी, बाढी पहिरो, आगलागी सम्बन्धि पर्चा, पम्पलेट वितरण गरि टोल टोलमा भेटघाट गदै प्रहरीटोलीहरु ।




सम्बन्धित समाचार


error: Content is protected !!