सेपुखोला बासी स्थानीय स्वास्थ्य सेवा प्रवाहमा के सन्तुष्ट छन् त ?फोटो फिचर

जाजरकोट बारेकोट गाउँपालिकाको सेपुखोला स्वास्थ्य चौकीमा सरसफाई र सेवा प्रवाहका विषयमा गाउँपालिकाको उपाध्यक्ष ओमा शाही , स्वास्थ्य प्रमुख वीरराज सिंह लगाएतको टोलि स्थानीय संग छलफल गदै । फोटो फिचर











