भिरबाट लडेर मृत्यू

जाजरकोट , ः नलगाड नगरपालिका वडा नं २ का २० वर्षीय महेन्द्र गौतमको भिरबाट लडेर मृत्यू भएको छ । स्थानीय द्धारेलेखमा लेखमा घाँस काट्न गएका गौतम बाटोमा चिप्लिएर मृत्यू भएको स्थानीय मोतीराम हमालले जानकारी दिनुभयो । जाजरकोटमा पछेल्लो समयमा लडेर मृत्यू हुँनेको संख्य वढ्दै जाँन थालेको छ ।










