भारतीय तिर्थयात्रुकाे मृत्यु

नरजन तामाङ

हुम्लाा, मानसरोवर कैलाश दर्शन गएका १ जना भारतिय तिर्थलुको घोडाबाट लडेर मृत्यु भएको छ ।

भारत चेनाई तामेलनाडु घर भएका ६१ वर्षिय पुसोक्तम प्रभाकरण कैलाश दर्शनका क्रममा घोडा चढेर घुम्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

लडेर घाइते भएका उनको चिनको ताक्लाकोटमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । उनको शव चिनको ताक्लाकोटमै पोष्टमाटम गरी हेलिकप्टरबाट नेपालगञ्ज लगिएकोे छ । उनी साम्रट ट्रभल्स एजेन्सी मार्फत चिनको मानसरोवर पुगेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!