चिप्ले भीरमा ढुङ्गा लागेर एक युवक को मृत्यु 

रुपलाल बोहोरा ,
डोल्पा ,   त्रिपुरासुन्दरि नगरपालिकाको चिरप्ले भीरमा ढुगा लागेर एक जनाको मृत्यू भएको छ ।

मृत्यु हुनेमा रुकुम  आठबिसकोट नगरपालिका ४ बाफीकोट घर भएका अन्दाजी ३२ बर्षिया मानसिङ खत्री रहेका छन् ।
खदाङ्ग बाट  त्रिपुराकोट तर्फ जस्ता पाता बोकेर आउदै गर्दा बुधबार विहान साडे पाँच बजे तिर चिप्ले भिरमा ढुङ्गा लागेर घाईते भएका खत्रीको उपचारका लागी नेपाली सेना नेपाल प्रहरी र स्थानियको सहयोगमा खदाङ्ग लिदै गर्दा विहान साडे आठ बजे बीच बाटो मै मत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!