सुरक्षाकर्मीको पहलमा यसरी आगो निभाईयो (फोटो फिचर)

जाजरकोट भेरी नगरपालीका ४ रानागाँउ वनमा अचानक आगलागि भएको जानकारी प्राप्त हुनासाथ तत्काल यस कार्यालयबाट प्रहरी निरीक्षक लोक बहादुर बिष्टको कमाण्डमा २२ जनाको प्रहरी टोली, ज्वाला दल गणबाट नेपाली सेना, शसस्त्र प्रहरी वेश खलंगा जाजरकोटबाट सशस्त्र प्रहरी टोली र स्थानिय मानिस हरुको समेत सहभागितामा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको ।





error: Content is protected !!