नलगाड नगरपालिका वडा नं १३ स्थित कटेरे लेखमा प्रहरीले अफिम नष्ट गदै (फोटो)

जाजरकोटको नलगाड नगरपालिका वडा नं १३ मा प्रहरीले भारी मात्रामा अफिम खेति नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय रग्दा जाजरकोटबाट खटिएको प्रहरी टोलिले जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं १३ स्थित कटेरे लेख लगायतका बिभिन्न स्थानहरुमा अबैध रुपमा ९ रोपनी जग्गामा लगाएको गाँजा तथा अफिम खेती पुर्ण रुपमा नष्ट गरी उक्त वडा एरियाका बासिन्दाहरुलाई भेला जम्मा गराई लागु औषध सम्बन्धी सचेतना मुलक कार्यक्रम समेत संचालन गरिएको छ । 




सम्बन्धित समाचार


error: Content is protected !!