आगलागिबाट लाखैको क्षति

रुपलाल बोहोरा

डोल्पा । डोल्पाको सदरमुकाम दुनै स्थित पबित्रा बडुवाल को घरमा आगलागी भएको हो । घरमा जडान भएको विजुली सड भएर आगलागी भएको प्रहरीको अनुसन्धान बाट खुलेको छ । आगलागीबाट अन्दाजी सबै गरेर रु ५ लाख बराबर को क्षती भएको छ । आगलागी भएको कोठा को दार ढोका, सिलीङ गरेको भएकाले काठ सबै गरेर अन्दाजी ५ लाख जत्ती को क्षती भएको पिडीतका आफन्त चन्द्रमान रोकायाले बताए ।
घरमा आफैले होटल संचालन गर्दै आएका थिए । होटेल संचालन भएकाले घर भित्र होटेल गर्ने पलाष्टीका भाँडा कुडा, टेवल, टिभी, गलैँचा, कफी , पलाष्टीक सम्पुर्ण भाँडाहरु सबै जलेर नस्ट भएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!