सानै उमेरमा खुट्टा गुमाए कि सृष्टि एउटा मात्र खुट्टाले यसरी नाचिन(भिडियो सहित )

काठमाडौँ –सानै उमेरमा एउटा खुट्टा गुमाउनु को पिडा कति सम्म हुन्छ होला?जहाँ मान्छेहरुको हात,आँखा,कान,नाक,खुट्टा लाई शरीरका अभिन्न अङ्गको रुपमा लिइन्छ।त्यस्तै यि हुन धनुषा कि एउटा खुट्टा गुमाए कि सृष्टि श्रेष्ठ ,जसले सानै उमेरमा एउटा खुट्टा गुमाउनु परेको थियो।
सानै उमेरमा एक्कासि खुट्टामा क्यान्सर भए पछि उनको खुट्टा त्याग्नु परेको थियो।अहिले उनी एउटा खुट्टा गुमाएर पनि अपाङ्ग जस्तो देखिनन।उनले गुमाए पछि विभिन्न ब्यक्ति ,समाजले उनको बारेमा सकारात्मक तथा नकारात्मक कुरा काटन थाले ।त्यस्तै पनि उनले एउटा खुट्टा गुमाउनु परेको पीडा थियो झनै त्यस मै पिडा थपियो र उनले जुन त्यस्ता ब्यक्ती र समाजको लागि केही नयाँ गर्ने सोछ बनाईन र गरेर पनि देखाइन।सृष्टि ले अहिले एउटा मात्र खुट्टा ले एकदमै।राम्रो नाच र सामान्य हिडडुल समेत गर्न सक्छिन।
जसले अहिले एउटा मात्र खुट्टाले पनि समाजमा घृणा गर्नेका लागि नमुनाको उदाहरण दिईरहेकी छिन।जो अहिले आफ्नो घर छोडेर राजधानीमा बस्दै आएकी छिन ।र अहिले उनले अहिले आफू सङ यस्तो कला भएको र कलाको लागि विभिन्न माध्यम ,सहयोगी निकायको साथको अपिल समेत गरिरहेकी छिन।र सृष्टिले एउटा मात्र खुट्टाले हिडडुल देखि यति राम्रो नाच्ने गर्छिन पूरा भिडियो हेर्नुहोस :-










