साढे ३३ किलो सुनकाण्डका नाइके गोरे पक्राउ

काठमाडौं– ३३ किलो सुनकाण्डका नाइके गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
यसबारे थप विवरण आउन बाँकी छ ।