सरकारको नीति तथा कार्यक्रम पढ्नुस् पूर्णपाठ

काठमाडौं, सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। समृद्ध नेपाल सुखी नेपाली नारालाई सार्थकता दिने गरि ल्याइएको बजेटमा शिक्षामा निजी लगानी नियन्त्रण गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने र पूर्वधार विकासका साथै रेलमार्ग तथा जलमार्ग मार्ग निर्माणको कार्यलाई प्राथमिकता दिने बताइएको छ। सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्णपाठ

636625231118127989




सम्बन्धित समाचार


error: Content is protected !!