११ जना एसएसपीको सरुवा, ३३ किलो सुनकाण्डका लोहनीलाई दिइयो यस्तो जिम्मेवारी

३३ किलो सुनकान्ड प्रतिवादी बनाई मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएपछि स्वतः निलम्बनमा परेका दिवेश लोहनीलाई महानगरीय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालय जगेडा पुलमा सरुवा गरिएको छ ।

महानगरीय अपराध महाशाखामा भाने धिरजप्रताप सिंहको सरुवा भएको छ । त्यस्तै केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का उपप्रमुखमा ठाकुरप्रसाद ज्ञवालीको सरुवा भएको छ ।





error: Content is protected !!