अख्तियार द्धारा सचिव लामा लाई पक्राउ

अर्जुन बोहरा सिमकोट हुम्ला
हुम्लाका ताँजकोट गाउँपालिका वडासचिव गोपालचन्द्र लामा लाई अख्तियारको निर्देशनमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाट गएको टोलीले सदरमुकाम सिमकोट तल्लो बजारमै वडासचिव लामा लाई पक्राउ गरेको हो ।










