चिप्ले भिरमा ढुँगा लाग्दा दुईजनाको मृत्युु १ जना गम्भीर

लेख वुढा
बैशाख २५,
डाेल्पाकाे खदागं त्रिपुराकोट सडक खण्ड अन्तरगत चिप्ले चिरमा ढुगाँ खस्दा २ जानकाे मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएको छ । मंगलबार वेलुका चेप्ले चिरमा नेपाली सेनाले बलास्टीगं गरेको केहि समयमा उक्त भिरमा काम गर्ने क्रममा माथि बाट खसेको ढुगाँले रुकुम अाठविसकााेट नगरपालीका वडा नं. १० का देव बहादुर चन्द,सोही ठाउँका अमृत राणाको मृतु भएको छ भने आठ विस कोट नगरपालीका औलीका खड्क शाही गम्भीर घाईते हुनु भएको छ । कम्जोर जमिन भएकोले एककासी पहिरो आएर उक्त घटना भएको त्रिपुरा सुन्दरी नगरपालीका वडा नं ५ का स्थानिय बासिन्दा जयकृष न्यौपानेले बताएका छन








