यसरी रोपियो विरुवा , जलवायू परिवर्तन संग सामना गर्न यसो गरौ

काठमाण्डौँ । पुर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडीले बन जंगलको संरक्षण गरे मात्र प्राणीको अस्तित्व यो संसारमा भएको बताउनुभयो । विश्वमा वन जंगल बिनसकै कारण विभिन्न खालका समस्या देखा परेको उहाँको भनाई छ । राष्टिय वनस्पती उद्यानमा पहाडीको नाममा जिङ्गो बिलभा नामको विरुवा रोप्दै बातारण संरक्षणले नै जलवायू परिवर्तनको डरलाग्दो असरलाई न्यूनिकरण गर्न सकिने बताउनुभयो ।

अहिले व्यापारका नाममा होस ए अन्य करणले होस अवैद्य रुपमा वनजंगलको बिनास गर्ने अभियान वढीरहेको समयमा उहाँको यो सहानियक कार्यले बातारण संरक्षण मात्र होईन , बन जंगल संरक्षण्मा महत्वपुर्ण योगदान पुग्ने उद्यानले विश्वास लिएको छ । विरुवा भनेको प्राण वायू मात्र होईन् , यो त पारिस्थितीक प्रणालीको एक महत्वपुर्ण भाग हो उहाँले भन्नुभयो । परेको भन्दै अव हामीले ढिला नगरिकन बनजंगलको संरक्षण अअिभयान नै चलाउँनु पर्ने बताउनुभयो । आफ्ना , छोरा,छोरी भन्दा प्यारो विरुवालाई लिनुपर्ने उहाँको तर्क छ । हामीले हाम्रा सन्नतीलाई महत्वपर्ण उपहार छोडेर जाँने भनेको यहि वस्तु हो उहाँले भन्नुभयो ।

फोटो फिचर ।





error: Content is protected !!