स्वास्थ्य शिविर लिएर पुर्व शान्ति मन्त्री पहाडी डोल्पामा

डोल्पा , पाठेघर खस्ने समस्याबाट पिडित भएका महिलाहरुको संख्य वढेपछि पुर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडी डाक्टर लिएर डोल्पा पुग्नुभएको छ । महिलाहरुको पाठेघर खस्ने समस्याको उपचार जिल्लामै गर्नका लागि उहाँ डोल्पा पुग्नुभएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठिनका डाक्टर लिएर पहाडी डोल्पा पुग्नुभएको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाले जनाएको छ । डोल्पाका दुर्गम गाउँमा पाठेघर खस्ने महिलाहरुको संख्य ठुलो भएको पाईएको छ । सांसदको माग अनुसार यहाँ स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!