वदेलको आक्रमणपरि महिलाको घाईते

सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न १ बेलखोला कि एक महिला लाई बदेलको आक्रमण बाट गम्भीर घाइते भएकी छन । घाइते हुनेमा अन्दाजी वर्ष २५ कि राजकुमारी परियार हुन । बिहान ८ बजे तिर चैते दशैको लागि घर नजिकैको सङुर खाली जङ्गलमा
पात टिप्प्ना गएको बेला आक्रमण गरेको स्थानीयले जानकारी दिएका छन । जङ्गलमा ५ जनाको समुहमा गएको र उनलाई दुबै हात, ढाडमा लगाएत विभिन्न ठाउँमा आक्रमण गरेको ससुरा सोभान परियारले जानकारी दिएका छन । अहिले उपचारको लागि सल्लीबजार लगिएको छ ।










