नेकपाका महासचिव विप्लवलाई पक्राउ पुर्जी

काठमाडौं , नेकपाका महसचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ पुर्जी जारी गरिएको छ। ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ मुद्धाको कसुरमा गिरफ्तार गर्नु पर्ने भएको भन्दै कपिलवस्तु प्रहरी कार्यलयलाई पत्र पठाएको छ। भोजपुर जिल्ला अदालतलाई बोधार्थ दिएर भोजपुर प्रहरी कार्यललये कपिलवस्तुलाई पत्र पठाएको हो। प्रहरी उपरीक्षक निरक्षक केशवराज ज्ञवालीले हस्ताक्षर गरेको पत्रमा बाटोको म्यादले सात दिनभित्र अदालतमा उपस्थितत हुन र नभएमा पक्राउ गरिने भनिएको छ।





error: Content is protected !!