राम बहादुर थापा”बादल”गृहमन्त्री भएपछी पहिलो पटक सार्बजनिक कार्यक्रममा।(फोटोफिचर)

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मगर दिवसको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागि भएका छन् । गृहमन्त्री भएपछि थापाको यो पहिलो अाैपचारिक कार्यक्रम हो । थापा साेमबार मात्रै गृहमन्त्रीमा नियुक्त भएका थिए ।
३६ औं मगर दिवस अवसरमा आयोजित कार्यक्रममा बादलसहित मगर समूदायका विभिन्न व्यक्तित्वहरु मगर भेषभूषमा सहभागि भएका थिए ।
उक्त कार्यक्रममा थापालाई आफ्नो समूदायबाट उच्च पदमा पुगेको भन्दै सम्मान समेत गरिएको थियो । कार्यक्रमअघि भृकुटीमण्डपदेखि टुँडिखेलसम्म र्याली निकालिएको थियो ।
मगर दिवसका तस्बिरहरु हेर्नुहोस्







-तस्बिर लक्ष्मण रसाइली










