बलिउडकी एक चर्चित नायिका श्रीदेवीको दुबईमा निधन, शव भारत ल्याउने तयारी(भिडियो)

काठमाडौँ । बलिउडकी चर्चित नायिका श्रीदेवीको निधन भएको छ । गएराती ५४ वर्षको उमेरमा उनको दुबईमा निधन भएको भारतीय मिडियाहरुले जनाएका छन्

पारिवारिक वैबाहिक समारोहमा सरिक हुनका लागी श्रीदेवी परिवारको साथमा दुबई पुगेकी थिइन् । जहाँ उनको हर्टअट्याकका कारण ज्यान गएको बताइएको छ ।

वलीउडकी पहिलो महिला सुपर स्टारको रुपमा प्रख्यात सुन्दरी नायिकाको निधन भएसँगै भारतीय चर्चित कलाकार, ब्यबसायी लगायतकाले सामाजिक संजाल मार्फत दुखेसो पोखेका छन् । उनको शवलाई दाह संस्कारका लागी भारत ल्याउने तयारी थालिएको बताइएको छ ।भिडियो सहित





error: Content is protected !!