संगीतकाे माहाेलमा गाेविन्दले निर्देशन गरेको मिठा मिठा बजारमा

सुमिना कुलुङ

काठमाडौं,गीत संगीतकाे माहाेलमा रमाउने र जीवनकाे संगीत मय यात्रा बनाउने संगीत यात्रीहरु धेरै भेटिन्छ। यस्तै माहाेलमा सांगीतिक मय जिवन बिताई रहनु भएकाे गाेविन्द खजुम धनकुटामा जन्मनु भएकाे हाे । सानैबाट गीत संगीत प्रति रुचि भएकोले गायक बन्छु,भन्ने सपना बोकेर आफ्नो लक्ष्य साकार पार्न संगीत यात्रा सुरु गर्नु भएको गायक तथ मोडेल गोबिन्द अहिले सम्म दर्जनौ गीत बजारमा ल्याइ सकेको छ।

गोबिन्दको संगीत यात्रा रहर एल्बमबाट सुरु गरेको हो । उहाँको पहिलो पाइला यो क्षेत्रमा प्रबेश गरेको थिए colection album रहर थियो ईन्द्जीत लवातीको एकल रचना थियो
राज राजसुक्र लिम्बुको संगितमा उहाँले गाए संगीतकार महेश खड्का राजसुक्र अनि अन्य । गायक/गायिक दिपक लिम्बु अन्जु पन्त प्रमोद खरेल उतमजंग लिम्बु etc त्यसपछि उहाँको आफ्नो गीतमा आफै मोडल गरेको छ त्यस पछि करिब लगातार मोडल गर्ने मॉका पाउनु भयो । दिपक लिम्बु को गीतमा स्वरुप राज प्रमोद खरेल करिब आधा दर्जनमा अभिनय गरे अहिले निर्देशन पनि सुरु गरि सकेको छ र अझै सफल हुदैछ ।उहाँ गायक मात्र होईन मोडल तथा निर्देशक भनेर नि आफ्नो नाम चिनाउन सफल हुनु भएको छ। संगीतीक बजारमा थुप्रै गीतहरुको भिडमा गोबिन्द आफ्नो छुट्टै पहिचान बनाउने सफल ब्याक्ती हो। अरुको भन्दा बेग्लै गीत बजारमा ल्याउनु भएको छ।

गोबिन्दले यी यस्तै मिठा मिठा गीत बजारमा ल्याउन बाचा गर्नु भएको छ । यस्तै राम्रो गित हरु बजारमा ल्याउनुहोस । आगामी दिनमा कलाकारिता क्षेत्रमा अझ बढि सक्रियता साथ अघि बढ्ने बताउछन।गोबिन्दको पहिलो निर्देशन गीत यो भिडियाे सहित :https://m.youtube.com/watch?feature=youtu.be&v=MefM6wKBeoE




सम्बन्धित समाचार


error: Content is protected !!