नलगाड नगरपालिकाले सरसफाई गरेर मनायो प्रजातन्त्र दिवस

जाजरकोट । नलगाड नगरपालिकाले सरसफाई गरे प्रजातन्त्र दिवस मनाएको छ । विहानै यहाँका कर्मचारी र जनप्रतिनिधीको उपस्थिमा सरसफाई गरिएको हो । सरसफाईलाई पहिलो एजेण्डा वनाएको यस नगरपालिकाले विभिन्न दिवसमा सरसफाई लाई नै गदै आएको हो ।
सरसफाईको फोटो फिचर

तस्विर लोकेन्द्र केसी










