माओवादी नेता मल्ल दिए जनयूद्धको शुभकामना

जाजरकोट । जनयूद्धलाई उचाईमा ल्याई पुर्याउन महत्वपुर्ण भुमिका रहेका कालीवहादुर मल्लले २३ औ जनयूद्ध दिवसको अवसरमा शुभकामना दिएका छन् । शुभकामना दिदै उनले यस्तो लेखेका छन् । त्यस्तै अर्का प्रदेश सभा क का सांसद गणेसप्रसाद सिंहले रेडियो सन्देश मार्फत सवैलाई शुभकामना वाँडेका छन् । सवैलाई हार्दिक शुभकामना दिदै उनले भनेका छन् परिवर्तनका लागि हाम्रो अभियान अझै जारी रहेको छ , सहिदका सपना पुरा गर्ने हाम्रो प्रतिवद्धता निरन्तर जारी छ ।





error: Content is protected !!