मिस राई २०१८ एन्जल

काठमाडौं, २४ माघ : ‘मिस राई २०१८’को ताज एन्जल राईले जितेकी छिन् । बुधबार भएको ग्राण्ड फिनालीमा अन्तिम पाँच प्रतिस्षर्धीलार्इ पछि पार्दे एन्जले यस वर्षको ताज जितेकी हुन् ।