६ नम्वर प्रदेश वाट वामगठवनधका आठै विजयी

हेमन्त के. सी.सुर्खेत , २४ माघ ः मतगणनाको पछिल्लो जानकारी अनुसार अहिले सम्म वामगठवन्धनका सवै उम्मेदवार विजय भएका छन् । विजयी हुँनेहरुमा नरपती लुहार ,जीवन बुढा ,कविता वोगटी, यूटोल तामाङ , नन्दा शर्मा , कालीवहादुर मल्ल, भैरवसुन्दर श्रेष्ठ , ठगेन्द्र पुरी विजय भएका छन् ।
कुल १९८ जना मध्ये प्रदेश सभा सदस्यहरु ४० र स्थानीय तहका प्रमुख उपप्रमुख गरि १५० जनाको मतदानमा सहभागिता रहेको थियो । ५४ गाउँपालिका २५ नगरपालिकाका प्रमुख उपप्रमुखको उपस्थिती रहेको थियो । स्थानीय तहमा ८५ जना पुरुष र ७३ जना महिलाहरुको सहभागिता रहेको थियो भने प्रदेशतर्फ १३ महिला र २७ जना पुरुषहरुको सहभागिता रहेको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!