नमुना मतदानमै वदर गरेपछि

 सुर्खेत । राष्टियसभा सदस्यको चुनावको लागि गरिएको नमुना मतदानमा सांसद तथा जनप्रतिनिधीले भोट वदर गरेका छन् ।

तीन गुपमा विभाजन गरि भएको नमुना मतदानमा सांसद र जनप्रतिनिधीले मतदानमै वदर गरेका हुँन् । वदर नहोस भनि गरिएको नमुना मतदानमै पहिलो गुपमा ५ जनाले , दोस्रो गुपमा ३ जनाले र तेस्रो गुपमा ४ जनाले वदर गरेको वामगठवन्धनले वताएको छ ।

राष्टिय सभाको भोट खेर जाँन वाट रोक्न गरिएको नमुना मतदानमा सांसद र जनप्रतिनिधीले वदर गरेपछि भोलीको चुनावमा वदर हुँन सक्ने शंका वढेको छ । मंगलवार दिउँसो नमुना मतदान गराएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!