वडा अध्यक्षले समाचारको यसरी गरे खण्डन

जाजरकोट , केही दिन अघि केही सञ्चार माध्यममा नलगाड नगरपालिका वडा ३ मा निर्माण कार्य सम्पन्न भएको सडकको विषयमा आएको समाचार प्रति वडा अध्यक्षले खण्डन गरेका छन् । केही सञ्चार माध्यममा जनप्रतिनिधीको कमाउ धन्दा भन्ने समाचार प्रशासित भएपछि वडा कार्यालयले खण्डन गरेको हो । विज्ञप्तिमा भनिएको छ , समाचार अझै गहिराहीमा पुगेर लेखियोस । जनताको दैनिक काम गर्दा पनि जस आउनुको ठाउँमा आलोचना मात्र हुँदा दुख लागेको भनिएको छ ।
विज्ञप्तिको पुर्णपाठ सहित ।










