भाईरल प्रभावित क्षेत्रमा कपडा वितरण हुने

जाजरकोट / भाईरल प्रभावित क्षेत्र जुनिचाँदे गाउपालिका वडा १,२र ३ मा कपडा वितरण हुने वताएकाे छ । २ सय थान वलाङ्केट र १ सय थान वच्चाकाे कपडा वितरणकाे तयारि भईरहेकाे छ
। माननीय शक्ति वस्नेत काे पहलमा युनिसेफ नेपालकाे अार्थिक सहयाेग र प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहिकाे सहजिकरणमा साे कपडा वितरण गर्न लागिएकाे छ । कपडा लिएर जुनिचाँदे तिर टाेलि हिडेका काँसि न्याैपानेले जानकारी दिनुभयाे ।





error: Content is protected !!