जाजरकोट फैलिएको भाइरलका कारण दुई महिने भुपेन्द्र नेपालीको मृत्यु ।

जाजरकोट -जाजरकोटको पश्चिम भेग जुनि चादे गाउँ पालिकामा केही दिन अघि देखि फैलिएको भाइरल फेबरका कारण मृत्यु हुने संख्या कम भएको छैन।त्यस्तै आज जुनिचादे २ का रामवहादुर नेपालिका २ महिनाका छाेरा भुपेन्द्र नेपाली काे भाईरलका कारण मृत्यु भएको छ।त्यस्तै विभिन्न ठाउँ मा स्वास्थ्य शिबिर राखिए पनि केही ठाउँमा भने अझै पुग्न सकेको छैन।





error: Content is protected !!