हारेलगत्तै आरजु राणा सुटुक्क किन पुगिन् दिल्ली ?

काठमाडौं–बावगठब्नधनका अगाडी कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजु राणा देउवाले जित्ने विश्वास ब्यक्त गरेकी थिईन् ।

आफ्नो जितमा पुर्णरुपमा विश्वस्त देखिएकी उनले आफुलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै मत मागे पनि उनको भागमा अन्नतः उही पराजय नै पर्यो ।

चुनावी हारपछि विछिप्तप्रायः बनेकी तिनै आरजु धनगढी, महेन्द्रनगर र बनबास हुदै सुटुक्क भारतको नयाँ दिल्ली पुगेर फर्केको खबर छ । स्रोतका अनुसार, ०७४ मंसिर २३ गते आरजु धनगढीबाट वनवासा हुदै नयां दिल्ली पुगेकी हुन् ।

एमालेका नारदमुनि रानासंग फराकिलो मतान्तरमा पराजित भएकी आरजु हारको पीडा सहन नसकेर हो या अरु कुनै कारणले त्यता पुगिन ?, आजको सांघु साप्ताहिकमा समाचार छ ।




सम्बन्धित समाचार


error: Content is protected !!