सपना केजरिवाल परिणाम हरि कंगालू

कालीवहादुर मल्ल

डा भट्टराई माओवादी देखि भाग्ने बेला आफुलाई अब्बल नेताको रुपमा दावि गर्दैूभारतका मोदि र केजरिवालू
बन्न सक्ने भनेर भाग्नु भो।र,केही साथि हरु भन्ने गर्थे प्रचण्ड संग बसेर बाबुराम को भलो हुदैन।
हुन पनि संविधान जारि गरेर मोदि बन्न जानू भो।उहाँको नारा बाट हौसिएर भोका कुकुर का बिचमा ढुंगा फाल्दा कुकुरहरु झुम्मिए झैंकेही बुद्धिजीवी ,पुर्ब कर्मचारि पनि उहीँ पछि दौडिए।र , बिस्तारै सुंङ(सांङ गरि आ आफ्नो ठाउँ फर्किए।संभवत बाबुराम जि को बाहिर जो योजनावद्ध जो प्रचार ९माओवादी लाई कम्जार बनाउने भारतिय योजना०थियो
त्यहि नबझेकाहरु पछि लागे पनि राजनितिक र संगठनात्मक योजना देखा परेका दुर्बलता पछि सबै पछि हटे।
बाबुराम जि लाई यो लागेन कि उहाँ लाई प्रचण्डले टुप्पि समातेर तान्नु भो१उहाँ लाई लाग्यो . मेरो बिषय विज्ञता ले म यहाँ पुगें मेरो कारण ले पो प्रचण्ड छ।बाबुराम जि यो पनि देख्नु भएन कि डक्टरि गरेका अरु पार्टी मा पनि छन तर उनी नेतृत्वमा छैनन् कम शैक्षिक योग्यता भएकाले डक्टर लाई कमान गरकाछन्
वास्तव मा एउटा कुनै बिषयको विज्ञ हुने कुरा समग्र राजति बुझेर कमान्ड गर्ने फरक कुरा हो जो बाबुराम जि लाई मुखले नबेले पनि वा नस्विकारे पनिस्विकार्ने त उहाँको शव्दकोष मै हुदैन०मन मनमा लमगेको हुनु पर्छ।अहिले को निर्वाचन परिणामले उहालाई केजरिवाल होईन हरिकंगाल बनाईदियो।तर उहाँ को ठेक्का पूरा भयो त्यो भनेको माओवादि
कम्जोर वनाउने१फेरि पनि आफु प्रचण्ड भन्दा माथि हुने सपना
भने हुरि ले उडायो भन्दा बढि नहोला।





error: Content is protected !!