चुनावि प्रतिबद्धता नभुल्ने प्रदेस सदस्य सिहकाे भनाई

जाजरकोट , चुनावका प्रतिबद्धता अनुसार काम सुरु गर्ने प्रदेश सभा सदस्य गणेश सिहले वताउनुभयाे । जाजरकोट सदरमुकाम कर्मचारी ले गरेकाे वधाई तथा सुभकामना कार्यक्रम मा वाेल्दै यस्ताे वताउनुभएकाे हाे । कर्मचारी लाई भरपुर सहयाेग गर्ने सिहले वताउनुभयाे ।










