चुनाैति पुर्ण अवसर पुर्व गृहमन्त्री वस्नेत

जाजरकोट , जनताले हामीलाई चुनाैति पुर्ण अवसर दिएकाे पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले वताउनुभयाे । जाजरकोट सदरमुकाम मा कर्मचारी ले गरेकाे वधाई तथा सुभकामना कार्यक्रम मा वाेल्दै यस्ताे वताउनुभएकाे हाे । जिल्ला र देशलाई नया उचाइमा लिनका लागि हामि भित्रकाे गति पढाउनु पर्ने वताउनुभयाे । जनताको जीवन स्तर वदल्न हामी दैनिक विकासकाे तालिम लिनु पर्ने वताउनुभयाे । माक्र्सवाद लाई हाम्राे जीवन सग जाेड्न ठुलाे मेहनत गर्नुपर्ने उहाँ ले वताउनुभयाे ।





error: Content is protected !!