शक्तिवहादुर वस्नेतले यसरी सम्झे मतदातालाई

शक्तिवहादुर वस्नेत काे अनुराेध ।
ऐतिहासिक जितका नायक जाजरकोटि जनताहरुमा धन्यवाद ।

बाम गठबन्धनको भारी मतसहितको ऐतिहासिक जितका नायक जाजरकोटी जनतालाई हार्दिक धन्यवाद । आम जाजरकोटी जनताले बाम गठबन्धनलाई मत मात्र दिनुभएको होइन्, आफ्नो भरोसा पनि मतसंगै हस्तान्तरण गर्नुभएको छ ।

आगामी पांच वर्षमा हामी त्यो भरोसालाई अझै बलियो बनाउने प्रयास गर्नेछौं । आम जनताको यो भरोसा नेपालको समृद्धिसंगै जाजरकोटको विकासका लागि ऐतिहासिक अवसर बनाउने प्रयास गर्नेछौं ।
मेरो ऐतिहासिक विजयमा सहयोग गर्ने आम जनसमुदाय, पार्टी कार्यकर्ता, सरकारी कर्मचारी, सञ्चारकर्मी मित्रहरुलगायत सबैलाई हार्दिक धन्यवाद ।





error: Content is protected !!