जाजरकोट नबनिर्बाचित प्रतिनिधिहरुलाई यसरी गरियो स्वागत(हेर्नुस फोटो फिचर)

जाजरकोटिहरुको एक सुनौलो दिन,जाजरकोटले मुहार फेर्ने अबको दिन।जाजरकोट जुरुक्कै उठेको आजको दिन साथमा नबनिर्बाचित प्रतिनिधिसभा तथा प्रदेश सभाका सदस्य हरुलाइ भब्य स्वागत गरिएको छ।बिजयी र्यालिका तस्बिरहरू:-
प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेत।
प्रदेश सभा क गणेश प्रसाद सिंह ।
प्रदेश सभा ख करबिर शाही।


















