डोल्पा क्षेत्र न ‘ख’ मा बाम गठबन्धनका प्रदेश सभा सदस्य उम्मेदवार शाही अग्र स्थानमा।

बामगठबन्धनबाट माअाेबादीका उम्मेद्वार
वीर बहादुर शाही:२०५३
काङ्ग्रेसका सुरेश बहादुर शाही:७९९
नयाशक्ति पुष्पराज बुढा:३०
स्वतन्तत्र जय बहादुर डसाल:६३
जम्मा गणना भएकाे मत:३०४२
सदर:२९४५
बदर:८७










